Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सुडान घोटाला प्रकरणमा तीन प्रहरी महानिरीक्षकहरुलाई जेल

By साझासवाल 2 मिनेट पढाइ

बैशाख १७, काठमाडौं | सुडान घोटाला प्रकरणमा पूर्वप्रहरी महानिरीक्षकहरुलाई दोषी रहेको सर्वोच्च अदालतले फैसला गरेको छ ।

पूर्व-प्रहरी महानिरीक्षकहरु ओमविक्रम राणा, हेम बहादुर गुरुङ र रमेशचन्द्र ठकुरी दोषी रहेको सर्वोच्‍चका प्रधानन्यायाशीध सुशीलला कार्की र न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको संयुक्त इजलासले फैसला गरेको हो ।

सर्वोच्‍चले महानिरीक्षक ओमविक्रम राणलाई २ वर्ष कैद ५० हजार जरिवाना, हेमबहादुर गुरुङलाई १ वर्ष कैद र ४० हजार जरिवाना र रमेशचन्द्र ठकुरीलाई १ वर्ष कैद र ४० हजार जरिवाना सुनाएको छ ।