असार ११, काठमाडौँ | सरकारले कक्षा ११ मा भर्ना हुने विद्यमान आधार (मापदण्ड)मा सामान्य परिवर्तन गरेको छ । 

शिक्षामन्त्रिस्तरीय निर्णयबाट केही विषयमा पढ्"/>

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार ११, काठमाडौँ | सरकारले कक्षा ११ मा भर्ना हुने विद्यमान आधार (मापदण्ड)मा सामान्य परिवर्तन गरेको छ । 

शिक्षामन्त्रिस्तरीय निर्णयबाट केही विषयमा पढ्"/>

२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्तो छ कक्षा ११ मा भर्ना हुन नयाँ मापदण्ड

२०७४, ११ असार आईतवार ११:१३

असार ११, काठमाडौँ | सरकारले कक्षा ११ मा भर्ना हुने विद्यमान आधार (मापदण्ड)मा सामान्य परिवर्तन गरेको छ । 

शिक्षामन्त्रिस्तरीय निर्णयबाट केही विषयमा पढ्न विगतमा लागू गरिएको स्तरीकृत अङ्क (जिपिए)का आधारमा सामान्य परिवर्तन भएको हो । कक्षा ११ र १२ को सम्बन्धन प्राप्त सबै माविले नयाँ निर्णयनुसार भर्ना गराउनुपर्ने मन्त्रालयले जनाएको छ । 

परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक गेहनाथ गौतमका अनुसार न्यूनतम जिपिए २ ल्याएकाहरुले विज्ञान समूह पढ्न पाउने तर त्यस्ता विद्यार्थीले विज्ञान र गणितमा सी प्लस तथा अङ्ग्रेजी, नेपाली र सामाजिक अध्ययनका लागि समग्रमा डी प्लस ल्याउनुपर्ने विगतको मापदण्ड यथावत् छ भने आमसञ्चारलगायत केही विषयमा विज्ञान र गणितमा सी प्लस ल्याउनुपर्ने प्रावधान हटाइएको छ । 

यस्तै अर्थशास्त्र, शिक्षा, अङ्ग्रेजी, नेपाली, गणित, भूगोल, लेखा आदि र प्राविधिक विषय पढ्न न्यूनतम जिपिए १.६ ल्याउने विद्यार्थीले कक्षा ११ भर्ना हुन पाउनेछन् । 

1. Science Subject Group

Physics, Chemistry, Biology/Mathematics/ Computer Science/ Agriculture   2    Science , Mathematics      English , Nepalif\ and Social Qmudies

2. Vocational Subject Group

Animal Science/Plant Science, lEectrical Engineering/ Civlif\ Engineering/ Computer Engineering    1.6

3. Mathematics/ Geography/Accountancy/Economics/ Computer Science/ Teaching Mathematics/ Psychology/ lEements of Finance/Jyotish / Co-Operative Management/ Business Qmudies/Business Mathematics   1.6  -   English , Nepalif\ , Mathematics , Science, and Social Qmudies

4. Physics Education/Chemistry Education/Biology Education/ Teaching Science 1.6  -    English , Nepalif\ , Mathematics , Science, and Social Qmudies

5. English/lAternative English/Teaching English/Linguistics       1.6  -    English, Nepali, Social Qmudies

6. Mass Communication/Hotel Management/Travel and Tourism       1.6  -    English Nepali, Mathematics and Social Qmudies

7. Nepalif|Teaching Nepali   1.6  -    English, Nepali, Social QmudieSs\askritbhasa

8. History/ Political Science/Culture/Home Science/ Sociology/ Phliosophy/Library and Information Science/Rural Development       1.6  -    English ,Nepalif\ and Social Qmudies

9. Introduction to Education/Instructional Pedagogy/ Health and Physical Education/Population Qmudies/Environment Education     1.6  -    English, Nepalif\ Science and HPe\ ,

10. MassComunication/HumanValue Education/General Law/ Sanskrit Byakaran/ Sahitya/Nyaya/Veda/Nitif\ Shastra/ Bouddha Education/Law   1.6  -    English ,Nepalif\ and Social QmudieSs\askritbhasa

11. Maithalif|Hindif|Newarif|French/Japanese/Urdu/German/ Chinese and Other Languages 1.6  - English

12. Dance/Music/Sculpture/Painting/Applied Arts/Sports and Others Languages     1.6  -    English

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ