Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

आजबाट चलचित्र ‘कर्मा’ प्रदर्शन

By साझासवाल

काठमाडौँ | आज (शुक्रबार)बाट चलचित्र ‘कर्मा’ प्रदर्शनमा आएको छ।‘अगस्त्यः च्याप्टर १’ निर्देशन गरेर चर्चा कमाएका निर्देशक सौरभ चौधरीद्वारा निर्देशित एक्सन जनराको ‘कर्मा’ एकसाथ देशव्यापी रूपमा प्रदर्शनमा आएको हो।

नयाँ वर्ष २०८२ को छेको पारेर प्रदर्शनमा आएको चलचित्र ‘कर्मा’ काठमाडौं र मोफसलका हल गरेर करिब १ सय ५० शोमा प्रदर्शन भइरहेको छ।