Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

कोटेश्वरको पुल मुनि सात बर्षीय वालिका वेवारिसे अवस्थामा भेईन

By kit 2 मिनेट पढाइ

भदौ १२, काठमाडौं । राजधानी काठमाडौंको कोटेश्वर पुल मुनि ७ वर्षकी वेवारिसे वालिका भेटिएकी छन् ।

कोटेश्वरमा साग बेच्ने महिलाले वेवारिसे वालिका देखेपछी  प्रहरीलाई खबर गरेकी थिइन् । प्रहरीले बालिकालाई कोटेश्वरबाट उद्धार गरेर बालबालिका खोजतलास समन्वय केन्द्रमा जिम्मा लगाएको छ ।

खोजतलास समन्वय केन्द्रका प्रहरी नायव उपरीक्षक विश्वराज खड्काले बालिकालाई नियतवस सडकमा छोडिएको हुन सक्ने बताए ।

अहिलेसम्म बालिका खोज्न कोही पनि नआएको प्रहरीले जनाएको छ ।