Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

अदालतको आदेश: चक्रे मिलनलाई ३० हजार धरौटीमा छाड्नु

By साझासवाल 1 मिनेट पढाइ

काठमाडौँ |  काठमाडौं जिल्ला अदालतले चक्रे मिलन भनिने मिलन गुरुङलाई ३० हजार धरौटीमा छोड्ने आदेश गरेको छ ।

उनीसँगै पक्राउ परेका राजेश भनिने रोजेश खड्कालाई पनि ३० हजार नै धरौटी हुने आदेश भएको छ । त्यस्तै, गणेशबहादुर बोगटी, डिल्लीराज कँडेल र रितिक लामाले अदालतमा कसुरमा इन्कारी बयान दिए पनि कसुरदार भएकै कारण २० हजार धरौटीमा छोड्न आदेश गरेको छ ।