Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

भ्रष्टाचारीलाई पनि गुण्डाहरुलाई जस्तै इन्काउन्टर गर्नुपर्छ: युवानेता पराजुली

By kit

फागुन १६, काठमाण्डौ | माओवादी केन्द्रका प्रभावशाली युवानेता भबिसोर पराजुलीले अब भ्रष्टाचारीलाई पनि गुण्डाहरुलाई जस्तै इन्काउन्टर गर्नुपर्ने बताएका छन् ।

पाथिभरा मिडिया प्रा.लि द्धारा आयोजित “बर्तमान सरकारको प्रमूख दायित्व विषयक वृहत अन्तरक्रिया कार्यक्रम” मा बोल्दै अब प्रहरीले प्रशासनले गुण्डागर्दी गर्नेहरुलाई जस्तै भ्रष्टाचारीलाई पनि इन्काउन्टर गर्ने प्रक्रिया अगाडी सार्नुपर्ने बताएका छन् ।

सोही कार्यक्रममा उनले भने यसप्रकारको इन्काउण्टरमा ठूलानेता र ठूला कर्मचारी परेपनि हिचकिचाउन नहुने जोड दिदै भने यदि सरकारले देशमा सुशासन र सम्वृद्धि ल्याउने नै हो भने बर्तमान सरकारको प्रमूख दायित्व यही बनाउनुपर्ने पनि बताएका छन् ।