२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्थानीय तहका पदाधिकारीको तलब तोकियो

२०७४, २१ फाल्गुन सोमबार १३:५७

फागुन २१, बुटवल । मन्त्रिपरिषद वैठकले स्थानीय तहका पदाधिकारीको सुविधा व्यवस्था गर्न बनेको विधेयक स्वीकृत गरेको छ ।

स्थानीय तहका पदाधिकारीका लागि मासिक तलब र सदस्यहरुका लागि भत्ताको व्यवस्था गरिएको हो । तर, के कति व्यवस्था गरिएको छ भन्ने बारेमा भने जानकारी प्राप्त भएको छैन । यस बिषयमा २७ गते वस्ने प्रदेश सभा बैठक पछी मात्र थाहा हुनेछ ।

त्यस्तै मन्त्रिपरिषद वैठकले स्थानीय तहका पदाधिकारीको सुविधा व्यवस्था गर्न बनेको विधेयक पनि स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को बैठकले प्रदेश आर्थिक कार्यविधि स्वीकृत गरेको छ भने प्रदेश प्रवेश गर्ने सबै नाकाहरुमा प्रदेशका महत्वपूर्ण र ऐतिहासिक स्थल/सम्पदाको तस्वीरसहितका होर्डिङ बोर्डहरु राख्ने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने