Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

त्रिविका पूर्व उपकुलपति डा. गोबिन्द शर्माको निधन

By kit 1 मिनेट पढाइ

चैत १, काठमाडौँ | त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति डा गोविन्द शर्माको ७५ वर्षको उमेरमा निधन भएको छ ।

कलेजोको शल्यक्रिया गरिएका डा शर्माको रुसको सेन्ट पिटर्सबर्गमा गएराति निधन भएको हो ।

विश्वविद्यालयका रजिष्ट्रार डिल्लीराम उप्रेतीले आफूहरुले शर्माको निधनबारे आज जानकारी पाएकाले शुक्रबार कीर्तिपुरमा शोकसभा कार्यक्रम राखिएको जानकारी दिनुभयो । रासस