Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

स्वेच्छिक अवकास रोकिए आन्दोलन गर्ने ट्रेड यूनियनको चेतावनी

By kit

चैत्र २० काठमाडौं | निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियनले  स्वेश्छिक अवकास रोकिए  आन्दोलन गर्ने चेतावनी दिएको छ ।

यूनियनले हिजो संघीय मामिला तथा सामन्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई ध्यानाकर्षण पत्र बुझाउदै  स्वेश्छिक अवकास रोकेमा आन्दोलनमा उत्रिने  चेतावनी दिएका हुन् ।

प्रधानमन्त्री केपी ओली र सामन्य प्रशासनमन्त्री पण्डितले स्वेश्छिक अवकास रोकिन सक्ने अभिव्यक्ति दिएपछि कर्मचारीहरुले दबाब दिन थालेका छन् ।

ऐन कानुन विपरित निर्णय भएमा अन्य आबश्यक कार्यक्रममार्फत अगाढि बढ्न आधिकारिक ट्रेडड यूनियन बाध्य हुने कुरा ध्यानाकर्षण पत्रमार्फत उल्लेख गरिएको छ ।

सरकारले स्वेश्छिक अवकासको नीति अगाडि सारेपछि विभिन्न तहका नौ हजार ६ सय ५६ कर्मचारीले स्वेश्छिक अवकासका लागि निवेदन दिएका थिए ।