Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

नेपाल टेलिभिजनमा नयाँ कर्मचारी युनियन

By kit 2 मिनेट पढाइ

<p><b>वैशाख १७ काठमाडौँ | </b>नेपाल टेलिभिजनमा कार्यरत कर्मचारीहरुको हकहितका लागि नेपाल टेलिभिजन कर्मचारी युनियन स्थापना गरिएको छ ।&nbsp;<br></p><p>यसअघि एउटै कर्मचारी संघ रहेको टेलिभिजनमा दोस्रो संगठनका रुपमा हालै बाग्मती श्रम कार्यालयमा सो युनियनको दर्ता भएको हो । सार्वजनिक संस्था कर्मचारी संगठनमातहतको सो युनियनको अध्यक्षमा सुरेन्द्रबहादुर बस्नेत रहनुभएको छ ।&nbsp;</p><p>युनियनको उपाध्यक्षमा शोभा श्रेष्ठ, महासचिवमा नरेश गिरी, कोषाध्यक्षमा प्रदीप बस्नेत, सचिवमा रामकिसुन महतो र उमा धिमाल, सदस्यहरुमा हरि श्रेष्ठ, खिलकराज खड्का र अशोक बस्नेत रहनुभएको छ । रासस</p>