Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

कर्मचारी घरपायक स्थानीय तहमा पनि जान मानेनन्

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

जेठ ५, काठमाडौं | स्थानीय तहमा घरपायक सरुवा हुन आवेदन परेका निजामति कर्मचारी खटाउने विषयमा पनि अन्योल उत्पन्न भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले केही कर्मचारी नभएका नयाँ स्थानीय तहमा जाने सो नीति ल्याए पनि अहिले दरबन्दी छोडेर अधिकांशले सुगमका स्थानीय तह रोजेपछि खटाउने सम्बन्धमा अन्योल उत्पन्न भएको हो ।

यसले गर्दा कर्मचारी खटाउन अझै ढिलाई हुने मन्त्रालयले जनाएको छ ।

प्रत्येक स्थानीय तहमा कर्मचारी नगएपछि सरकारले घरपायक स्थानीय तहमा खटाउने नीति ल्याएको हो । – आजको नेपाल समाचारपत्रले पहिलो पृष्ठमा यो समाचार छापेको छ ।