Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

मोटरसाइकलको मूल्यमा वृद्धि, कुनको कतिले बढ्यो ?(मुल्यसहित)

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

जेठ २२, काठमाडौं । मोटरसाइकलको आयात करमा वृद्धि भएसंगै कम्पनीहरुले नयाँ मूल्यसूची सार्वजनिक गर्न थालेका छन् । सरकारले बजेट भाषणमार्फत मोटरसाइकलको आयात कर बढाउने निर्णय गरेको थियो |

विभिन्न कम्पनीहरुले मोटरसाइकलको मूल्यसूची सार्वजनिक गरेका छन् |

यसअनुसार डोमिनार-४००को मूल्यमात्रै १ लाख ३० हजार रुपैयाँ बढेको छ । यसअघि ४ लाख ६९ हजार ९ सय रुपैयाँ रहेको डोमिनार अब ५ लाख ९९ हजार ९ सय पुग्नेछ ।

पल्सर १५० को मूल्य ७ हजार रुपैयाँ बढेको छ । पल्सर-२२०मा २६ हजार मूल्य बढेको छ । पल्सर एभेन्जर-२२०मा २२ हजार रुपैयाँ मूल्यवृद्धि भएको छ । पल्सर एभेन्जर-१८०मा ३१ हजार रुपैयाँ मूल्य बढेको छ । स्टकमा रहेका बाबइकको मूल्य भने पुरानै सूचीअनुसार नै बिक्री हुने जानकारी कम्पनीहरुले दिएका छन् ।

तर, कम्पनीले पुरानो स्टक रहुन्जेल पुरानै मूल्यमा बाइक बिक्री गर्ने जनाएको छ ।