Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

ग्राण्डी अस्पतालमा हेलिकोप्टर दुर्घटना

By kit

<p><b>असार १६ , काठमाडौं ।</b>&nbsp;टोखास्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना भएको छ ।&nbsp;</p><p>शनिबार अस्पतालमा ल्याण्ड गर्ने क्रममा उक्त हेलिकप्टर दुर्घटनामा परेको हो ।दुर्घटनामा कुनै मानवीय क्षति भने नभएको प्रहरीले जानकारी दिएको छ | घटनाबारे थप विवरण आउन बाँकी छ ।</p>