पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>असार २२, काठमाडौं ।</b> साताको छैटौं दिन आज नेपाली बजारमा छापावाला सुन प्रतितोला ५७ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।<br></p><p>त्यस्तै तेजावी सुन प्रतितोला ५७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।</p><p>चाँदी आज प्रतितोला मूल्य ७ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।</p>

