Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

संस्थापक कृष्ण पहाडीसहित दुई दर्जन भन्दा बढी मानवअधिकारकर्मी पक्राउ

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असार ३२ काठमाण्डौ | सरकारले गरेका स्वतन्त्रता विरोधी निर्णय र स्वेच्छाचारी गतिविधिहरुको विरुद्ध प्रदर्शनमा उत्रिएका मानव अधिकारकर्मीहरु पक्राउ परेका छन् |

संसद भवन अगाडि धर्ना प्रदर्शनमा उत्रिएका दुई दर्जन भन्दा बढी अधिकारकर्मीहरुलाई प्रहरीले पक्राउ  गरेको हो।

सरकारले तानाशाही प्रवृत्ति देखाएको भन्दै प्रदर्शनमा उत्रिएका मानवअधिकारकर्मी यो हप्तामै तेस्रो पटक पक्राउ परेका हुन् ।

धर्नाबाट प्रहरीले समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति डा. गंगाधर अधिकारी, सल्लाहकार होमकान्त चौलागाई, संस्थापक सदस्य कृष्ण कँडेल, उपसभापति रेनुका पौडेल, महासचिव उत्तम पुडासैनी, सचिव बलबहादुर गाहा मगर, कोषाध्यक्ष बटुकृष्ण ढुंगेल लगायत दुई दर्जन भन्दा बढी मानवअधिकारकर्मी पक्राउ परेका छन् ।

धर्नामा सत्याग्रहीको जीवन रक्षा गर, स्वतन्त्रता विरोधी निर्णय खारेज गर, स्वेच्छाचारी गतिविधि बन्द गर, शिक्षामा माफिया चलखेल अन्त्य गर, स्वास्थ्यमा माफिया चलखेल अन्त्य गर, अपराधिलाई संरक्षण बन्द गर लगायतका प्लेकार्ड प्रदर्शन गरिएको थियो ।