Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

काँग्रेस आमन्त्रित केन्द्रीय सदस्यमा पौडेल मनोनीत

By kit

<p><b>साउन&nbsp;</b><b>२,&nbsp;</b><b>काठमाडौँ&nbsp; | </b>नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्यमा रमा कोइराला पौडेल मनोनीत हुनुभएको छ ।&nbsp;</p><p>पार्टी सभापति शेरबहादुर देउवाले काँग्रेसको विधान २०१७ र नियमावली २०६८ बमोजिम सुनसरी निवासी पौडेललाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनयन गर्नुभएको पार्टी कार्यालयले जनाएको छ ।रासस</p>