२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुण्डा नाईके ‘बाघे’ काठमाडौंबाट पक्राउ

२०७५, २१ भाद्र बिहीबार १२:३६

भदौ २१, काठमाडौं | गुण्डा नाईके शुकबहादुर तामाङ ‘बाघे’ पक्राउ परेका छन् । रकम असुली र धाक धम्की दिएको अभियोगमा बाघेलाई बालाजुबाट नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

ठुलो भर्याङमा इँट्टा, बालुवा तथा रोडा डिपोसमेत सञ्चालन गर्दै आएका ‘बाघे’ लामो समयदेखि गुण्डागर्दीमा संलग्न रहेका छन् । पटक–पटक पक्राउ पर्दै छुट्दै आएका बाघेमाथि सार्वजनिक अपराध मुद्धामा म्याद लिएर अनुसन्धान गरिने प्रहरीले जानाकारे दिएको छ ।

तत्कालीन एसएसपी छविलाल जोशी काठमाडौं प्रहरी प्रमुख रहँदा यसअघि ‘बाघे’ २०७४ बैशाख १० गते पक्राउ परेका थिए ।

पछिल्लो समय आफुलाई समाजसेवी बताउने ‘बाघे’ ले बालाजु एरियालाई आफ्नो गुण्डागर्दीको अखडानै बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ