Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

काठमाण्डौबाट ७ वर्षीय बालक अपहरण

By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>असोज १७, काठमाडौ |</b> काठमाडौंको गोठाटारस्थित तेजविनायक विद्यालयमा नजिकैबाट ७ वर्षीय&nbsp; एक बालक अपहरण परेका छन् । महानगरीय प्रहरी परीसर काठमाडौंले तीन जनाको समूहमा आएका अज्ञात व्यक्तिले जबरजस्ती बालकलाई ट्याक्सीमा हालेर लगेको जानकारी आएको बताएको छ । स्थानीय किराना पसल सञ्चालकले सो दृश्य देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले बालकलाई सकुशल अपहरणमुक्त गर्न अपरेश तीब्र पारेको जनाइएको छ |<br></p>