<p>कात्तिक ८, काठमाडौं | काठमाडौं महानगरपालिका-१३ स्थित सोल्टीमोडमा १४ वर्षीया किशोरी बलात्कृत भएकी छन् । <br></p><p>किशोरीलाई बलात्कार गर्ने धनुषाका ३० वर्षीय समिर पुलामी रहेको प्रहरीले जानकारी दिएको छ। </p><p>पुलामीलाई प्रहरीले बुधबार नै पक्राउ गरेर हिरासतमा लिएको छ । पुलामीले सोल्टीमोडमा बस्ने १४ वर्षीया किशोरीलाई कोठामा एक्लै भएको बेला जबरजस्ती करणी गरेको महानगरीय प्रहरी वृत कालिमाटीले जनाएको छ ।</p>
October 25, 2018
काठमाडौँ - KTM, समाज
काठमाडौंको सोल्टीमोडमा १४ वर्षीय बालिका बलात्कृत, ३० वर्षीय युवक पक्राउ
By kit
1 मिनेट पढाइ










