Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

काठमाडौंमा १३ वर्षीय बालिका बलात्कृत, एक व्यक्ति पक्राउ

By kit 1 मिनेट पढाइ

<p>मंसिर १८, काठमाडौं । काठमाडौं महानगरपालिका-३ रानीवारीमा एक १३ वर्षीया किशोरी बलात्कृत भएकी छिन् ।<br></p><p>मकवानपुर हेटौंडाकी ती किशोरीलाई कोठामा अभिभावक नभएको बेला ललाई फकाई गरी बलात्कार गरेको अभियोगमा प्रहरीले ठाउँ डेरा गरी बस्ने रौतहट राजदेवी नगरपालिका–८ घर भएका १७ वर्षीय धर्मेन्द्र यादवलाई पक्राउ गरेको हो ।</p><p>यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।</p>