माघ ४, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ७ सय ५३ जना कर्मचारी माग गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सातै प्रदेशमा गरी जम्मा ७ सय ५३ जना कर्मचारी माग गरेको हो ।

मुलुकको ७५३ वटै स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गरी सञ्चालन गर्न मन्त्रालयले रोजगार संयोजकको सेजा करारमा खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्न मन्त्रालयले विज्ञापन निकालेको हो ।

इच्छुक र योग्यता पुगेका उम्मेदवारले १५ दिनभित्र आवेदन दिन सक्ने मन्त्रालयले जनाएको छ ।

हेर्नुहोस् यस्तो छ सूचना:-

January 18, 2019
काठमाडौँ - KTM, समाज
श्रम मन्त्रालयले माग्यो सातै प्रदेशका लागि ७ सय ५३ कर्मचारी (हेर्नुहोस् सुचनासहित)
By kit
2 मिनेट पढाइ