Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

प्रहरीलाई गलत सूचना दिएर झुक्याउने एक युवतीसहित २ जना पक्राउ

By kit 2 मिनेट पढाइ

<p>माघ १६, काठमाडौं ।&nbsp; प्रहरीलाई गलत सूचना दिएर दुःख दिएको आरोपमा दुई जना पक्राउ परेका छन् ।<br></p><p>पक्राउ पर्नेमा सिन्धुली घर भइ काठमाडौंको गोकर्णेश्वर बस्दै आएका ३५ वर्षीय राजु लामा र धनकुटाकी २२ वर्षीय सरिता बस्नेत रहेका छन् । उनीहरुलाई महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले पक्राउ गगरेको हो ।</p><p>प्रहरीका अनुसार उनीहरुले मादक पदार्थ सेवन गरेर विभिन्न स्थानमा घटना भएको भन्दै गलत सूचना दिएर प्रहरीलाई दुःख दिने गरेका थिए । पटकपटक सम्झाउँदा समेत उल्टै अश्लिल गाली गरेर हैरानी दिएकाले उनीहरुलाई पक्राउ गरिएको सिंहको भनाइ छ ।</p>