पढ्न करिब 1 मिनेट लाग्छ
<p>चैत ४, काठमाडौं |सोमबार बिहान काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ ।<br></p><p>राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोमबार बिहान करिब ९ बजेर १ मिनेटमा चित्लाङ केन्द्रबिन्दु बनाइ ४.१ म्याग्निच्यूडको भूकम्प मापन गरिएको हो ।</p><p>यो २०७२ बैशाख १२ गतेको महाभूकम्पको पराकम्प बताइएको छ ।</p>

