२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाण्डौमा बर्ड फ्लू भित्रियो

२०७५, ४ चैत्र सोमबार ०६:१७

चैत ४, काठमाण्डौ – तारकेश्वर र टोखा नगरपालिकाको कुखुरा फर्ममा बर्ड फ्लू देखिएको छ । कुखुरामा बर्ड फ्लू देखिएपछी संक्रमित कुखुरा नष्ट गरिएको र वरपरका ठाउँमा पनि संक्रमणको जोखिम भए नभएकोबारे अनुगमन गर्ने तयारी भइरहेको नियन्त्रण गर्ने प्रयास भइरहेको पशुसेवा विभागले जनाएको छ । । 

काठमाण्डौका थप केही ठाउँमा पनि बर्ड फ्लूको संक्रमण हुन सक्ने आशंका रहेकाले परीक्षण गर्ने तयारी भइरहेको विभागका उप–महानिर्देशक डाक्टर सम्झना काफ्लेले जानकारी दिईन । बर्ड फ्लू प्रभावित क्षेत्रका कुखुरा फार्ममा चुना र ‘भिर्काेन स्प्रे’ छर्ने काम भइरहेको छ। 

अबको ४० दिन यी ठाउँमा कुखरा पाल्न रोक लगाइएको छ । ४० दिनपछि फेरि विज्ञको टोलीले अनुगमन गरेपछि मात्र कुखुरा पाल्न पाउने नपाउने निर्णय गर्ने डा. काफ्लेले बताउनुभयो । 

काठमाण्डौको तारकेश्वर र टोखामा रहेका दुईवटा कुखुरा पोल्ट्रीफार्ममा बर्ड फ्लू भएको पुष्टि भएपछि २८ हजारभन्दा धेरै कुखुरा नष्ट गरिएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो