Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

आज दुबई, कतार, मलेसिया लगाएतका विदेशी मुद्राको भाउ कति छ ? हेर्नुहोस (सुचिसहित)

By साझासवाल

<p>साउन २२ , काठमाडौँ&nbsp; | नेपाल राष्ट्र बैंकले बुधबार एक अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ&nbsp; र बिक्रीदर ११३ रुपैयाँ ६० पैसा तोकेको छ ।<br></p><p>यस्तै साउदी रियाल १ को खरिददर ३० रुपैयाँ १३ पैसा र बिक्रीदर ३० रुपैयाँ २९ पैसा छ भने आज मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ९६ पैसा र बिक्रीदर २७ रुपैयाँ १० पैसा तोकिएको छ । त्यस्तै आज कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३१ रुपैयाँ १९ पैसा तोकिएको छ । आज&nbsp; यूएई दिर्हाम १ को ३० रुपैयाँ ७६ पैसा&nbsp; र&nbsp; बिक्रीदर ३१ रुपैयाँ १९ पैसा छ ।</p><p>बहराइन दिनार १ को २९९ रुपैयाँ ७५&nbsp; पैसा र बिक्रीदर ३०१ रुपैयाँ ३४ पैसा छ । आज कोरियन वन १ सयको ९ रुपैयाँ ३० पैसा र बिक्रीदर ९ रुपैयाँ ३५ पैसा छ । यस्तै बुधबार कुवेती दिनार १ को खरिददर ३७१&nbsp; रुपैयाँ ४८ पैसा र बिक्रीदर ३७३ रुपैयाँ ४५ पैसा तोकिएको छ ।</p>