पढ्न करिब 1 मिनेट लाग्छ

साउन २४, काठमाण्डौ । आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११२ रुपैयाँ ८१ पैसा र बिक्रीदर ११३ रुपैयाँ ४१ पैसा तोकेको छ । त्यस्तै आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ९८ पैसा र बिक्रीदर ३१ रुपैयाँ १४ पैसा तोकेको छ ।

आज साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ८ पैसा र बिक्रीदर ३० रुपैयाँ २४ पैसा छ । भने यूएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ७१ पैसा र बिक्रीदर ३० रुपैयाँ ८८ पैसा पुगेको छ ।

मलेसियन रिगिंट १ को खरिददर २६ रुपैयाँ ९६ पैसा र बिक्रीदर २७ रुपैयाँ १० पैसा छ । यस्तै बहराइन दिनार १ को खरिददर २ सय रुपैयाँ ९९ पैसा र बिक्रीदर ३ सय ८३ पैसा रहेको छ ।

भने कोरियन वन आज १ सयको खरिददर ९ रुपैयाँ ३३ पैसा र बिक्रीदर ९ रुपैयाँ ३८ पैसा तोकेको छ । शुक्रबार कुवेती दिनार १ को खरिददर ३७० रुपैयाँ ९१ पैसा र बिक्रीदर ३७२ रुपैयाँ ८८ पैसा रहेको छ |