Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

आज बर्षकै सबै भन्दा बढी चिसो,कुन् ठाउँको मौसम कस्तो छ ? हेर्नुहोस

By kit 2 मिनेट पढाइ

<p><b>पुस १२, काठमाडौँ | </b>आज काठमाडौँको तापक्रम बर्षकै सबैभन्दा कम मापन गरिएको छ | आज शनिबार देशको तराइका भूभागमा&nbsp; हुस्सु/कुहिरो लागेको छ भने अन्य ठाउँमा मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ |<br></p><p>चिसोका कारण तराई क्षेत्रमा अत्याधिक जोखिम रहेकाले यसबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ | </p><p>आज काठमाडौँको तापक्रम ०.६,सेन्टिग्रेट छ भने जुम्लाको -६ त्यस्तै दिपायलको ० , डडेल्धुराको २.५ ,बीरगंजको १.३,धनगढीको ०, पोखराको ०,दाङ,बिराटनगर र धनकुटाको ० डिग्री तापक्रम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ |</p>