Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

थप ७२ जनामा कोरोना संक्रमण, ६७५ पुगे संक्रमित

By साझासवाल 1 मिनेट पढाइ

जेठ १२, काठमाडौं । नेपालमा थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोराना संक्रमित व्यक्तिहरुको संख्या ६ सय ७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार धनुषा, कपिलवस्तु, काठमाडौं, बारा, रौतहट, सप्तरी, बर्दिया, बाँके, बारा, दैलेखमा संक्रमण पुष्टि भएको हो ।