Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

बाँके दुर्घटनाका घाइतेहरुको नामावली सार्वजनिक, अधिकांश सल्यान र दाङका

By साझासवाल 5 मिनेट पढाइ

जेठ १९, काठमाडौं । बाँके दुर्घटनामा घाइते हुनेहरुको नामावली प्राप्त भएको छ । आइतबार मध्यराति नेपालगञ्जबाट सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको फोर्स गाडी बाँकेको ठुरिया जङ्गलमा रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा १२ जनाको मृत्यु भएको थियो । त्यसैगरी दुर्घटनामा २२ जना घाइते भएका छन् ।

मृतकमध्ये ११ जना पुरुष र एकजना महिला रहेका छन् । मृतकको सनाखत भइरहेको छ भने दुर्घटनामा घाइते भएका २१ मध्ये २० जनाको पहिचान खुलेको छ । दुर्घटनामा ४ जना गम्भीर घाइते भएका छन् भने १७ जना मध्यम घाइते भएको बाँके प्रहरीले जनाएको छ ।

घाइते हुनेहरुको नामावली

१. मेघराज केसी (४५) घोराही उपमनपा धर्ना–५, दाङ

२. सुनिल परियार (१७), त्रिवेणी गाउँपालिका ७, रोल्पा

३. वीरेन्द्र परियार (२०) त्रिवेणी गाउँपालिका ७, रोल्पा

४. पुरन परियार (१८) त्रिवेणी गाउँपालिका ७, रोल्पा

५. विष्णु गिरी (३९) दाङ, तुल्सीपुर उपमनपा २ खैरीकोट

६. टिका चलाउने (२९) सारदा नपा ६, कजेरी, सल्यान

७. दिपेश चौधरी (२०) राजपुर गापा ६, ग्रामीखोला, दाङ

८. रुपलाल केसी (२३) तुल्सीपुर उप महानगरपालिका २, खैरीकोट

९. नर बहादुर विक (५२) रोल्पा, कुरेली डालिम गापा

१०. जीवन घर्ती (२१) राजपुर गापा २ रैनिया, दाङ

११. दिल बहादुर विक (४०) टुटु ८ रोल्पा

१२. मिनराज विक (२०) बनगाढ कुपिन्डे नपा ६ घाँजरी, सल्यान

१३. तेज बहादुर बुढाथोकी (४०) सिद्धकुमाख गापा ५ दह, सल्यान

१४. धन बहादुर बोहोरा (१८) सिद्धकुमाख गापा ५, छापडाँडा, सल्यान

१५. लोकेश घर्ती (२८) सिद्धकुमाख गापा ४ चाँदे

१६. दिप बहादुर बुढा (५२) बनगाड कुपिण्डे नपा ६, सल्यान

१७. भरत थापा (२०) गढवा गापा ६ भानपुर, दाङ

१८. शिव भण्डारी (२६) सिद्धकुमाख गापा ४, सल्यान

१९. देवेन्द्र खड्का (१८) सिद्धकुमाख गापा ५ दह, सल्यान

२०. ज्ञान बहादुर बाहोरा (१७) सिद्धकुमाख गापा ५ दह, सल्यान

२१. नाम र ठेगाना नखुलेको