Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

१२ हजार ३११ जनाको पीसीआर परिक्षण गर्दा २८१७ जनामा कोरोना पुष्टि

By kit

<p>कात्तिक २३, काठमाडौं | नेपालमा पछिल्लो २४ घण्टामा थप २८१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ | १२ हजार ३११ जनामा गरिएको पीसीआर परीक्षणमा २८१७ जनामा संक्रमण पुष्टि भएको । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ |&nbsp;<br></p><p>त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २८१२ जना रहेका छन् | हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ५७ हजार ९२६ पुगेको मन्त्रालयको तथ्यांक छ | पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १५३३ जनामा संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौं जिल्लामा १२९४, भक्तपुरमा ७७ र ललितपुरमा १६२ जना रहेका छन् |</p>