Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

पछिल्लो २४ घण्टामा १४७४ जनामा कोरोना संक्रमण पुष्टि,२९ जनाको मृत्यु

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>मंसिर १५, काठमाडौँ | </b>नेपालमा पछिल्लो २४ घण्टामा १४७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ | देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १४७४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो | कोरोना मुक्त हुनेको संख्या १९३१ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ |&nbsp;<br></p><p>पछिल्लो २४ घन्टामा कोरोनाका कारण २९ जनाको मृत्यु भएको छ | योसंगै देशभर कोरोनाका कारण मृत्यु हुनेको संख्या १५०८ पुगेको छ | हाल देशभर १७४२३ सक्रिय संक्रमित रहेका छन् | यस्तै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २३३४५२ रहेको मन्त्रालयको तथ्यांक छ |</p><p>हालसम्म २१४५२१ जना कोरोना संक्रमण मुक्त भइसकेका छन् |</p>