Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

चन्द्रागिरीमा मिनिट्रक दुर्घटना हुँदा दुई जनाको घटना स्थलमै मृत्यु

By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>मंसिर २९, काठमाडौँ |</b> काठमाडौँको चन्द्रागिरीमा मिनिट्रक दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ | चन्द्रागिरी नगरपालिका–२ स्थित मसिने भीरमा ना२ क ३२३ नम्बरको मिनिट्रक सडकबाट २०० मिटर तल खसेको हो |<br></p><p>दुर्घटनामा तामाङ मरिण कन्ट्रक्सनका एकाउन्टेन सिन्धुलीका मनिष कार्की र ट्रक चालकको मृत्यु भएको प्रहरीले जनाएको छ | प्रहरीका अनुसार चालकको पहचिान खुलेको छैन | दुर्घटनाको कारण भने खुलेको छैन |</p>