Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

त्रिभुवन विमानस्थलबाट ५० राउण्ड गोलीसहित एक जना पक्राउ

By kit 1 मिनेट पढाइ

<p><b>पुस २०, काठमाडौँ | </b>प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० राउण्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ |&nbsp;<br></p><p>त्रिभुवन विमानस्थलबाट श्री एयरलाइन्सको&nbsp; जहाजबाट झापा भद्रपुर जान लागेका बद्रीहाङ राईलाइ चेकजाँचका क्रममा उक्त बस्तु फेला पारेपछि पक्राउ गरिएको हो |&nbsp;</p><p>प्रहरीका अनुसार झोलामा लुकाएको अवस्थामा सो परिमाणको गोली फेला परेको&nbsp;थियो&nbsp;| यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ |&nbsp;</p>