Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सुदूरपश्चिममा दार्चुला केन्द्रबिन्दु बनाएर भूकम्प

By kit 1 मिनेट पढाइ

<p><b>पुस २८, काठमाडौँ | </b>मंगलबार बिहान सुदूरपश्चिममा भूकम्प गएको छ |&nbsp;<br></p><p>दार्चुला केन्द्रबिन्दु बनाएर ४.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ |&nbsp;</p><p>केन्द्रका अनुसार बिहान ९ : ४८ बजे दार्चुलाको सुनसेरा आसपास केन्द्रबिन्दु बनाएको हो |</p>