Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

२४ घन्टामा २६६ जनामा कोरोना भाइरस संक्रमण,मृतकको संख्या कति ?

By kit 2 मिनेट पढाइ

<p><b>माघ ५, काठमाडौं । </b>नेपालमा पछिल्लो २४ घन्टामा ३२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ | देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ३२२ जनामा संक्रमण पुष्टि भएको हो |&nbsp;<br></p><p>योसंगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २ लाख ६७ हजार ६ सय ४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ | मन्त्रालयका अनुसार २४ घन्टामा ३७४ जना कोरोना संक्रमण मुक्त भएका छन् | यो संगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ६८ हजार ८ सय ११ पुगेको छ |&nbsp;</p><p>त्यस्तै २४ घन्टामा ६ जनाको मृत्यु भएको छ | योसंगै कोरोनाका कारण मृत्यु हुनेको संख्या १९ सय ६५ पुगेको मन्त्रालयको तथ्यांक छ |</p>