Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

पछिल्लो २४ घण्टामा ३१८ जनामा कोरोना संक्रमण पुष्टि,मृतकको संख्या कति ?

By kit

<p><b>माघ ८, काठमाडौं । </b>नेपालमा पछिल्लो २४ घन्टामा ३३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ | देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ३३६ जनामा संक्रमण पुष्टि भएको हो |&nbsp;<br></p><p>योसंगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २ लाख ६८ हजार ६ सय ४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ | मन्त्रालयका अनुसार २४ घन्टामा २२६ जना कोरोना संक्रमण मुक्त भएका छन् | योसंगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ६२ हजार ८ सय ६८ पुगेको छ |&nbsp;</p><p>त्यस्तै २४ घन्टामा ४ जनाको मृत्यु भएको छ | योसंगै कोरोनाका कारण मृत्यु हुनेको संख्या १९ सय ७९ पुगेको मन्त्रालयको तथ्यांक छ |</p>