Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

२४ घण्टामा ११९ जनामा कोरोना संक्रमण पुष्टि,मृतकको संख्या कति पुग्यो ?

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>माघ २५, काठमाडौँ । </b>नेपालमा पछिल्लो २४ घण्टामा ११९ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ११९ जनामा कोरोना पुष्टि भएको हो ।<br></p><p>योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ७१ हजार नौ सय पच्चिस पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा २ सय ६० जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ६८ हजार ७२ पुगेको मन्त्रालयले जनाएको छ ।</p><p>यस्तै थप ३ जनाको ज्यान गएसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या दुई हजार ३८ पुगेको छ ।</p>