Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

कानुन मिचेर बिएण्डसी कलेजलाई सम्बन्धन दिन लागेकोप्रति कांग्रेसको आपत्ति

By kit

<p><b>फागुन १८, काठमाडौँ । </b>नेपाली कांग्रेसले झापास्थित प्रस्तावित बिएण्डसी&nbsp; कलेजलाई एमबिबिएसको सम्बन्धन दिने काठमाडौँ विश्वविद्यालयसभाको निर्णयमा सरकारले हस्तक्षेप भन्दै आपत्ति जनाएको छ ।&nbsp;</p><p> कांग्रेस केन्द्रीय शिक्षा विभागले आज विज्ञप्तिमार्फत सरकार आफँैले बनाएका ऐन, नियम तथा विभिन्न समयमा गरेका सम्झौता विपरीत हस्तक्षेप भएको आरोप लगाएको छ ।&nbsp;<br></p><p>प्रक्रिया मिचेर विश्वविद्यालयको स्वायत्ततामाथि हस्तक्षेप गर्दै राजनैतिक दबाब सिर्जना नगर्न विभागका सचिव डा कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा सरकारलाई सचेत गराइएको छ ।</p>