<p><b>चैत ६, काठमाडौँ । </b>काठमाडौँको दक्षिणकाली नगरपालिकाको चाल्नाखेलमा दुई पुरुषको शव फेला परेको छ । शवको पहिचान भने हुन् नसकेको प्रहरीले जनाएको छ । प्रहरी टोली अहिले घटनास्थल पुगेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।<br></p>
काठमाडौँको दक्षिणकालिमा दुई जनाको शव फेला
