Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ‘क्यालिब्रेसन फ्लाइट’का लागि तयार

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

जेठ १, काठमाडौं । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल 'क्यालिब्रेसन फ्लाइट’का लागि तयार भएको छ ।

विमानस्थलको टावर, धावनमार्ग  लगायतका क्षेत्रमा आवश्यक सबै     विद्युतीय उपकरण जडान गर्ने काम चैत  दोस्रो सातामै सम्पन्न भइसकेको हो ।

जहाज नै उडान र अवतरण गरेर 'क्यालिब्रेसन फ्लाइट’ गरिने

गौतमबुद्ध अन्तर्राष्ट्रिय  विमानस्थल  निर्माण  आयोजना आईसीबी–टुका प्रमुख प्रवीण न्यौपानेले बताए ।

'क्यालिब्रेसन फ्लाइट’ भनेको विमानस्थलमा विमान उडान र अवतरणका   साथै उडानसम्बन्धी अन्य कार्य निर्देशन गर्ने धावनमार्ग, टावर लगायतका क्षेत्रमा जडान भएका उपकरणको परीक्षण हो ।

यसअघि नै परीक्षण गर्ने तयारी गरिएको भए पनि कोरोना महामारीका कारण प्रभावित भएको प्रमुख न्यौपानेले जानकारी दिए ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।