Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

आजको विदेशी मुद्राको विनिमयदर यस्तो छ (सुचिसहित)

By साझासवाल

साउन ३, काठमाडौं ।  आज सोमबार नेपाल राष्ट्र बैंकका अनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ र विक्रीदर ११९ रुपैयाँ ६० पैसा रहेको छ ।

साउदी अरवियन रियाल आज एकको खरिदर ३१ रुपैयाँ ७३ पैसा र विक्रीदर ३१ रुपैयाँ ८९ पैसा रहेको छ भने कतारी रियाल एकको खरिददर अधिकतम ३२ रुपैयाँ १४ पैसा र विक्रीदर ३२ रुपैयाँ २०पैसा रहेको छ ।

यस्तै, यूरोपियन यूरो एकको खरिददर १४० रुपैयाँ ६६ पैसा र विक्रीदर १४१ रुपैयाँ ३७ पैसा रहेको छ भने आज यूके पाउन्ड स्टलिङ एकको खरिददर १६४ रुपैयाँ ५४ पैसा र विक्रीदर १६५ रुपैयाँ ३७ पैसा रहेको छ ।