Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

कपनको ढलमा खसेर बेपत्ता विश्वकर्माको शव ललितपुरमा भेटियो

By kit

<p><b>असोज १०, काठमाडौं ।</b> कपनको मिलनचोकमा ढलमा खसेर बेपत्ता भएका बालक ६ दिन पछि मृत फेला परेका छन्। १० वर्षका बालक उज्ज्वल विश्वकर्माको ललितपुरको बागमती गाउँपालिका–१ स्थित घुसेलमा शव भेटिएको हो। उनको शव पोष्टमार्टमका लागि पाटन हस्पिटलमा लगिएको प्रहरीले जनाएको छ। बालक असोज ४ गते साँझ ढलमा खसेका थिए।<br></p>