2026-06-17 01:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँमा लिभिङ टुगेदर बस्दै आएका युवक–युवती मृत फेला, प्रहरी पुग्दा जे देखियो…

पुस २३, काठमाडौँ | काठमाडौंको कपनमा लिभिङ टुगेदर बस्दै आएका एक युवक र युवती मृत भेटिएका छन् । संखुवासभा घर भएका २६ वर्षीय अमिश जिमि र खोटाङ घर भएकी युसिना राई मृत अवस्थामा भेटिएका हुन् । 

केटाको ठूलीआमाको घरको कोठामा उनीहरु मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । युवतीको शरिरमा धारिलो चक्कुले रोपेको छ भने केटाको घाँटीमा चक्कुले रेटेको चोट छ । 

घटनाबारे थाहा पाएपछि प्रहरी गएराति साढे १२ बजे घटनास्थलमा पुगेको थियो । प्रहरी घटनास्थलमा पुग्दा युवती नग्न अवस्थामा पल्टिरहेकी थिइन् भने युवक अर्धनग्न अवस्थामा पल्टिएको अवस्थामा प्रहरीले फेला पारेको थियो । युवक अझै जिवितै रहेको बुझेपछि प्रहरीले चाबहिल चोकस्थित हेल्पिङ ह्याण्ड अस्पताल पठाएको थियो तर, अस्पतालमा उनको मृत्यु भयो । 

प्रहरीका अनुसार युवकले प्रेमिकाको हत्या गरेर आफुले घाँटी रेटेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ । उनीहरु दुवैजनालाई पब्जिको लत थियो । अमिशको ठूली आमाका अनुसार २२ दिन पहिलेदेखि उनीहरु लिभिङ टुगेदरमा बस्दै आएका थिए । उनीहरुको कोठामा रक्सिको बोत्तल, चुरोटका ठुटा र मासु भेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ