Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

विदेश जाने सेना–प्रहरीले ७ दिनभित्र स्मार्ट लाइसेन्स पाउने

By kit

<p><b>पुस २९, काठमाडौँ | </b>विदेश जान,&nbsp; शान्ति सेनामा जाने प्रहरी र सैनिक कर्मचारीले ट्रायल दिएको ७ दिनभित्र स्मार्ट लाइसेन्स पाउने भएका छन् । बिहीबार एक सूचना जारी गर्दै यातायात व्यवस्था विभागले विदेश जाने गरी लाइसेन्स बनाउन लागेका आम सर्वसाधारण नागरिक र शान्ति सेनामा जान लागेका सेना तथा प्रहरीले आवेदन दिएको ७ दिन भित्र लाइसेन्स उपलब्ध गराउने जानकारी दिएको हो ।<br></p><p>तर, यसका लागि सेवाग्राहीले विवरण खुलाई आवेदन दिनुपर्ने विभागले बताएको छ ।&nbsp;</p>