Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

मधेशमा भोलि बिदा

By kit 1 मिनेट पढाइ

<p><b>माघ ४, काठमाडौँ |</b> मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा दिइएको छ । प्रदेशको नाम मधेश घोषणा भएको खुशियालीमा भोलि सार्वजनिक बिदा दिइएको मधेश प्रदेश सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए ।<br></p><p>प्रदेश सरकार गठन भएको ४ वर्षपछि आज दुई तिहाई मतद्वारा मधेश नाम पारित भएको हो । प्रस्तावको पक्षमा जसपा, लोसपा, माओवादी केन्द्र, संघीय समाजवादी पार्टीका अलावा अन्य दलका केही सांसदहरुले पनि मतदान गरेका थिए ।</p>