Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

नेपालको जनसंख्या २ करोड ९१ लाख, १० वर्षमा २७ लाख बढ्यो

By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>माघ १२, काठमाडौँ | </b>नेपालको जनगणना २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ ।<br></p><p>यसै वर्ष २०७८ मा सम्पन्न गरिएको जनगणनाअनुसार नेपालकाे कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार पुगेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।</p><p>महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुष १ करोड ४२ लाख ९१ हजार ३११ छ । विभागका अनुसार विदेशमा बसोबास गर्ने नेपालीको संख्या २१ लाख ६९ हजार ४७८ छ । अघिल्लो पटकको जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख थियो ।</p>