Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

कस्तो छ त आजको मौसम ?

By साझासवाल 2 मिनेट पढाइ

<p>माघ १७, काठमाडौँ | आज २०७८ माघ १७ गते&nbsp; (सोमबार) जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो प्रदेश नं १, बागमती प्रदेश, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरुमा आंशिक बदली रहनेछ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ&nbsp; ।<br></p><p>यस्तै राति देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरुमा आंशिक बदली रहनेछ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ ।</p>