<p><b>जेठ २७, काठमाडौँ | </b>पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन–नारायणगढ सडकखण्डको तोपेखोलामा आज बिहान पौने ९ बजे झरेको सुख्खा पहिरोका कारण सवारी आवागमन पुर्ण रुपमा प्रभावित भएको छ । <br></p><p>पहिरो पन्छाई सवारी आवागमन सुचारु गर्ने तर्फ पहल भइरहेको छ । </p><p>उक्त सडकखण्डमा अत्याधिक जाम हुनगएको कारण चालकलाई बैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।</p>
June 10, 2022
काठमाडौँ - KTM, समाज
मुग्लिन–नारायणगढ सडकखण्डको तोपेखोलामा सुख्खा पहिरो झर्यो, सवारी आवागमन प्रभावित
By साझासवाल
1 मिनेट पढाइ










