Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

कर्मचारीको नयाँ तलबमान सार्वजनिक, बढेर कसको कति पुग्यो तलब?

By साझासवाल 2 मिनेट पढाइ

साउन ३१, काठमाडौँ | सरकारले बजेटमा घोषणा गरिएअनुसार कर्मचारीको नयाँ तलब लागु गरेको छ।

अर्थ मन्त्रालयले सोमबार नयाँ तलब लागु गरिएको सम्बन्धी सूचनासँगै नयाँ तलबमान सार्वजनिक गरेको हो। अर्थमन्त्री जनार्दन शर्माले बजेटमा १५ प्रतिशत तलब बढाउने घोषणा गरेका थिए।

नयाँ तलबमान अनुसार मुख्यसचिवको तलब २ ग्रेडसहित ८२ हजार ३ सय ५९ रुपैयाँ पुगेको छ।

यसैगरी, प्रधानसेनापतिको तलब पनि २ ग्रेडसहित ८२ हजार ३ सय ५९ रुपैयाँ र प्रहरी महानिरीक्षकको तलब भने २ ग्रेडसहित ७६ हजार ८ सय ८८ रुपैयाँ पुगेको छ।

सरकारले निजमति कर्मचारीदेखि शिक्षक तथा प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीको तलब बढाएको हो।