Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

गोर्खा खुकुरीको विधान सर्वसम्मतीले संशोधन

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>भदौ ४, काठमाडौं | </b>नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको केन्द्रीय साधारण सभाले विधान संशोधन गरेको छ । राष्ट्रिय खेलकुद विकास ऐन–२०७७ मा व्यवस्था गरिएको राष्ट्रिय खेल संघसम्बन्धी बुँदामा संघको विधान संशोधन गर्न शनिबार केन्द्रीय साधारण सभा बोलाइएको संघले जनाएको छ ।</p><p><img src="https://sajhasabal.com/wp-content/uploads/2024/10/9ca1850d510f50c2fe45620e12683d931660993256.jpg" style="width: 887px;"><br></p><p>संशोधित बुँदा सर्वसम्मतीले पारित गरेको संघले जनाएको छ । साधारण सभा ९२ जनाको उपस्थिति रहेको संघले जनाएको छ । साधारण सभाको संघका सल्लाहकार आनन्द कुमारले उद्घाटन गरेका थिए ।</p>